मुख्य समाचार

प्राकृति लम्सालको न्याय कता हरायो? सरकार र छानबिनको लुकामारी

भारतको ओडिशास्थित KIIT विश्वविद्यालयमा नेपाली छात्रा प्राकृति लम्सालको मृत्यु भएको डेढ महिना बितिसक्दा पनि यो मुद्दा रहस्यको कालो बादलमुनि अल्झिएको छ। फेब्रुअरी १६, २०२५ मा होस्टल कोठामा मृत भेटिएकी प्राकृतिको