मुख्य समाचार

नेपालको पर्यटनमा भारतीयको आगमन घट्यो, सरकारी चिन्ता बढ्यो

काठमाडौं, चैत १०, २०८१ – नेपालमा भारतीय पर्यटकको संख्यामा यो वर्ष कमी आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। फागुन महिनामा हवाई मार्गबाट ९६,८८० पर्यटक आएकोमा भारतीयको संख्या गत वर्षको तुलनामा