मुख्य समाचार

देउवाले पार्टीका सांसदहरूलाई खाली कागजमा जबजस्ती हस्ताक्षर गर्न लगाउदै

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका छन् । शुक्रबारदेखि कांग्रेसका सांसदहरूलाई बालुवाटार बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाएका हुन् ।