मुख्य समाचार

निधीले प्रचण्डलाई भेट्नु भन्दा पहिले ओलीलाई भेटेर प्रचण्डलाई यस्तो भनेका रहेछन्

सत्ता गठबन्धनको बैठकमा कांग्रेसले सत्ताको नेतृत्व माओवादीका अध्यक्ष प्रचण्डलाई दिन नसक्ने बताएपछि माओवादी नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा धाउने संकेत देखेपछि कांग्रेस नेता बिमलेन्द्र निधी ओली निवास बालकोट