मुख्य समाचार

प्रचण्ड र ओली बहुमत सहित प्रधानमन्त्री बन्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालकोट बैठकले प्रधानमन्त्री बनाउने निर्णय गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको छ।