मुख्य समाचार

अब पार्टीलाई राम्ररी अगाडि बढाएर लैजान्छौं: देउवा

नेपाली कांग्रेसलाई अब एकढिक्का र सबैलाई मिलाएर अगाडि बढ्ने संसदीय दलको नेतामा निर्वाचित भएपछि पार्टी सभापति शेरबहादुर देउवाले बताएका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया देउवाले भने,