मुख्य समाचार

यो गठबन्धनले ५ वर्ष सरकार चलाउँछ डेलिभरीको जिम्मा हाम्रो हो–गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलहरू खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न आग्रह गरेका छन्। आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले