मुख्य समाचार

प्रचण्डविरुद्धको रिटमा आयो यस्तो आदेश

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’विरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धी विषय भएकाले समयमै टुङगाउन इजलासबाट रिटलाई अग्राधिकार दिने आदेश