प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइका क्रममा सरकारका तर्फबाट आँखीझ्याल उपहार दिएका छन्। सोमबार शीतलनिवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथ लिएसँगै दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीलाई बिदाइ गर्दा