मुख्य समाचार

विद्यादेवी भण्डारीलाई पहिलो महिला प्रधानमन्त्री बनाउन चितवन–२ मा हुने उपनिर्वाचनमा भाग लिन एमालेको प्रस्ताव

आजबाट दुई कार्यकाल सम्पन्न गरेर राष्ट्रपतिबाट विदा भएकी विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा छ । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल