मुख्य समाचार

मृत्युपछि कुन अंग कति समयसम्म प्रत्यारोपण गर्न मिल्छ ?

मृत्युपछि मानिसको शरीरबाट सातवटा अंग जिवित व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ । जसमध्ये नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपणको अभ्यास भइरहेको छ । अंग प्रत्यारोपणका लागि व्यक्ति जिवित रहँदै अंगदान गर्ने प्रक्रिया