वर्तमान सरकारमा आफू सहभागी नहुने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीबाट जाने मन्त्री र सरकारलाई