मन्त्रिपरिषद् विस्तारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीव्रता दिएका छन् । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रोपटक विश्वासको मत पाएसँगै मन्त्रिपरिषद् विस्तारलाई तीव्रता दिएका हुन् ।