मुख्य समाचार

सत्ता गठबन्धनभित्रै उपगठबन्धन

सत्ता गठबन्धनभित्रै उपगठबन्धन बनाउन सत्तारुढ दल नै सक्रिय भएका छन्। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) बीच मोर्चाबन्दी गर्न नेताहरू संवादमा