मुख्य समाचार

सत्तारुढ गठबन्धनको बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी छ । उक्त बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ । यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो ।