मुख्य समाचार

न्याय माग्न बालुवाटार जाँदै गरेका मिटरब्याज पीडितलाई प्रहरीले टंगालमै रोक्यो

न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितलाई प्रहरीले टंगालमा अवरोध गरेको छ । टुँडिखेलस्थित खुलामञ्च जान अवरोध भएपछि पीडा सुनाउन उनीहरु बालुवाटारस्थित प्रधानमन्त्री निवास जान लागेका थिए । तर, प्रहरीले उनीहरुलाई