मुख्य समाचार

आज संसदको हिउँदे अधिवेशन अन्त्य हुँने

सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार अन्त्य गर्ने भएको छ। जेठ १५ गतेसम्म बजेट ल्याउनुपर्ने भएकाले चालू अधिवेशन अन्त्य गर्न लागेको हो। संसद सचिवालयका अनुसार आज रातिबाट अधिवेशन अन्त्य हुदैछ। अधिवेशन