कोशी प्रदेश नामांकनको विरोध गर्दै आएका पहिचानवादीहरुले चर्को नारा लगाएका छन् । उनीहरुले आज तेह्रथुमको आठराईमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुको विरोध गरेका छन् । पहिचानवादी विरोधीहरुलाई चेतावनी दिँदै