राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। नेपाली राजदूतावासका अनुसार नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको छ। राष्ट्रपति पौडेलको भोलि (आइतबार)