प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पूर्वगृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित प्रनिनिधि सभा सदस्य लामिछानेलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले