नेकपा एमालेका सांसद वासुदेव घिमिरेले आगामी बजेटमा लोकल रक्सी र गाँजाखेतीलाई प्रर्वद्धन गर्नेगरी बजेट ल्याउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी बजेट तयारी बारेको छलफलमा बोल्दै सांसद घिमिरेले