मुख्य समाचार

अर्थमन्त्री विश्वस्त छन् राष्ट्र बैंकले ब्याजदर घटाउनेमा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेमा अर्थमन्त्री डा. प्रकाशशरण महत विश्वस्त देखिएका छन् । राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०८०–८१ को सिद्धान्त तथा प्राथमिकताबारे उठेका प्रश्नको मंगलबार जवाफ दिंदै