नेपालिहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा उठाएर ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ पर्नु अगाडि पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता ढोकामा चुकुल लगाएर, कोठाभित्र लुकेको कुरा खुलेको छ।