मुख्य समाचार

माओवादीका नेता देवेन्द्र पौडेल बागलुङ २ बाट निर्वाचित

प्रतिनिधि सभा सदस्यमा नकपा (माओवादी केन्द्र) का नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेल बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका हुन् ।