मुख्य समाचार

भुटानी शरणार्थी काण्डमा धेरै हिरो नबन्न् प्रचण्डलाई ओलीको चेतावनी

एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी ठगी काण्डमा पूर्वाग्रह र हिरोइजम नदेखाउन चेतावनी दिएका छन् । यो प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि लगातार प्रधानमन्त्री