मुख्य समाचार

ललिता निवास प्रकरण: सारडा ग्रुपका पाँच उद्योगी सम्पर्कविहीन

काठमाण्डौ, २५ असार– काठमाण्डौँको बालुवाटारस्थित ललिता निवास जग्गा घोटला प्रकरणमा संलग्नताको आरोप लागेकाहरु धमाधम पक्राउ पर्न थालेपछि विराटनगरका प्रतिष्ठित घरानाका पाँच व्यापारी सम्पर्कविहीन भएका छन । सम्पर्कविहीन हुनेमा सारडा ग्रुपका