मुख्य समाचार

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाण्डौ, २६ असार– मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । आज (मंगलबार) विहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । त्यस हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु रहेको