मुख्य समाचार

नेपाली विशेषताको समाजवादबारे अध्ययन आवश्यक छः मन्त्री किराती

काठमाण्डौ, २५ असार– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजवाद नेपाली विशेषताको हुनुपर्ने बताएका छन । आज (सोमबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई