काठमाडौँ, ३२ साउन–प्रहरीले काठमाडौंका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४, बल्खुस्थित प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई बुधबार दिउँसो प्रहरीले