मुख्य समाचार

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डौ, ३१ साउन– राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले भेटवार्ता भएको छ । उनीहरुबीच आज बुधवार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो । भेटको क्रममा