मुख्य समाचार

जब गाडी रोकेर डा. कोइराला सप्तकोशीमा हामफाले…

काठमाडौ,२० भदौ– केहि समय देखी हराइरहेका चिकित्सकको सप्तकोशी नदीमा शव फेला परेको छ । कार छाडेरबेपत्ता भएका चिकित्सक ३२ वर्षीय प्रज्ज्वल कोइरालाको शव बराहक्षेत्रनगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको प्रहरीले