मुख्य समाचार

पूर्वमन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध छैन: धवलशमशेर राणा

काठमाडौ, २१ भदौ– राष्ट्रिय प्रजतान्त्र पार्टी राप्रपाले कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग पार्टीको सम्बन्ध नभएको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपाका