काठमाडौ, २१ भदौ– सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको नेता हिक्मत कार्कीलाई ४८ घण्टाभित्र नियुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र