मुख्य समाचार

नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाखसहित सरकारी कर्मचारी पक्राउ

काठमाडौ, २५ भदौ– प्रहरीले स्रोत नखुलेको २६ लाख रुपैयाँ सहित नेपालगञ्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर