मुख्य समाचार

नेम्वाङको निधनले मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २६ भदौ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको