मुख्य समाचार

सुवास नेम्वाङलाई राजकीय सम्मान दिने सरकारको तयारी

काठमाडौं, २६ भदौ– सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने तयारी गरेको छ । सोमबार राति निधन भएको उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।