मुख्य समाचार

तीज,महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रुपमा विकास हुँदैछ: सभामुख घिमिरे

काठमाडौं, १ असोज– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हरितालिका तीज २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनी हरुलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज (सोमबार) शुभकामना