मुख्य समाचार

डा. ढाकाकुमार श्रेष्ठले लगाएको आरोपबारे अनुसन्धान सुरु भइसक्यो: सचेतक परियार

काठमाडौं, २८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरु माथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य प्रमाणित भए कारवाही हुने बताएका छन्