मुख्य समाचार

२०८२ मंसिरभित्र महाधिवेशन गरेरै छाड्छौं, विधानले तोकेको समयभित्र हुन्छ: महामन्त्री थापा

काठमाडौ, २७ भदौ– कांग्रेस महामन्त्री गगन थापाले पार्टीको १५ औं महाधिवेशन २०८२ को मंसिरभित्र गरेरै देखाउने बताएका छन् । कांग्रेसको विधानमा पार्टीको महाधिवेशन चार वर्षभित्र गर्ने व्यवस्था उल्लेख गरीएको पनि