काठमाडौं, २ असोज– भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले नेपालमा भएका न्यायपूर्ण आन्दोलन, लोकतन्त्र र नेपालको संविधानमा सुवासचन्द्र नेम्वाङ सधैं बाँचिरहने बताएका छन । मंगलबार संविधान दिवसको पूर्व सन्ध्यामा नेकपा (एमाले)द्वारा