काठमाडौं, ३ असोज– संविधान दिवसको अवसर पारेर शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन् ।प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलनमा उत्रिएका हुन् । विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर काठमाडौं आएका