विराटनगर, २५ असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसका कारण प्रदेशमा राजनीतिक संकट आएको आरोप लगाएका छन् । बिहीबार जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसका