मुख्य समाचार

सिंहदरबारबाट शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ

काठमाडौं, २६ असोज– मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका अधिकारीकर्मीलाई प्रहरीले सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ गरेको छ ।विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई