मुख्य समाचार

कांग्रेसका कार्कीद्वारा पनि कोशीको मुख्यमन्त्रीमा दाबी पेश

विराटनगर, २५ असोज– कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि दाबी पेश गरेका छन् । उनी कांग्रेसको शेखर कोइराला पक्षका नेता हुन् । शीर्ष नेतृत्वले मुख्यमन्त्रीमा माओवादीका इन्द्रबहादुर