काठमाडौ, २४ असोज– परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता सेवा लम्सालले, घाइतेको उपचार जारी रहेको, घर