काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पार्टीको नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताए । आफूलाई पालो दिने हैसियतको नेता पार्टीभित्र बनिनसकेको विश्लेषण गर्दै प्रचण्डले