मुख्य समाचार

नेपाललाई ६ अर्ब ५० करोड भारतीय रुपियाँ अनुदान

काठमाडौं । भारतमा बिहीबार अन्तरिम बजेट सार्वजनिक भएको छ। उक्त बजेटमा नेपाललाई दिने अनुदान रकमलाई वृद्धि गरिएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा संसद्मा प्रस्तुत बजेटमा नेपाललाई दिने अनुदान रकम एक