काठमाडौं । सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् । आरोहीहरूले दिसा त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने र नष्ट गर्ने प्रावधान