काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्ध, लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेको भन्दै विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघले उठाउने कदममा साथ दिने बताएका छन् । संयुक्त