काठमाडौं । आईसीसी टी–२० विश्वकपमा सहभागी भएका क्रिकेटर सन्दीप लामिछाने शनिबार (आज) स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिनअघि नै स्वदेश फर्किए पनि सन्दीप भने